महाप्रस्थान
ना. [सं.]
- मृत्यु।
- भाषाविज्ञानअनुसार ख्, घ् आदिजस्ता श्वासातिरेकले युक्त वर्ण।
- महाभारतका अनुसार हिमालयको बाटो गरी स्वर्ग जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)