महाब्राह्मण

ना. [सं.]

  1. ठुला वा महान् ब्राह्मण।
  2. मृतकका एघारौँको अन्न खाने वा मृतकका नाउँको दान लिने ब्राह्मण; महापात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)