महाभाग

वि. [सं.]

  1. ज्यादै भाग्यवान्; सौभाग्यशाली।
  2. पूज्य; यशस्वी।
  3. ज्यादै गुणवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)