महाभिनिष्क्रमण

ना. [सं.]

  1. महान् वा महत्त्वपूर्ण धार्मिक कार्यका निम्तिको गृहत्याग।
  2. तपस्या गर्न जानका लागि गौतम बुद्धले गरेको गृहत्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)