महाभाष्य

ना. [सं.]

  1. महर्षि पाणिनिका व्याकरणसूत्रको महर्षि पतञ्जलिले गरेको टीका; वृहद्भाष्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)