महामन्त्री
ना. [सं.]
- कुनै सार्वजनिक सङ्घ-संस्थाको दैनिक कार्यसञ्चालन तथा पत्राचार आदि गर्ने प्रमुख अधिकारी; मन्त्री वा सचिवहरूमध्ये मुख्य; जनरल सेक्रेटरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)