महामहिम

वि. [सं.]

  1. ठुलो महिमा भएको; ठुलो प्रताप भएको; महिमाशाली।
  2. उच्च ओहदाका पदाधिकारी (राष्ट्रपति, मन्त्री, राजदूत आदि)-लाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानार्थी शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)