महामहोपाध्याय

ना. [सं.]

  1. ठुला उपाध्याय अथवा विद्वान्।
  2. संस्कृतका विद्वान्लाई मानार्थ प्रदान गरिने एक उच्च उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)