महारथी

ना.

  1. शाही सेनाको एक उच्च अधिकृत; मुख्य सेनापति; जनरल; जर्नेल।
  2. ठुलो योद्धा; महान् वीर।
  3. कुनै विषयको विशेषज्ञ वा प्रकाण्ड विद्वान्।
  4. ठुलो नेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)