महारा

ना.

  1. साङ्केतिक स्थल।
  2. गौचर; गौचरन।
  3. गाईबस्तु चराउने काम। (जस्तो- महारा लाग्नु; गोठालो लाग्नु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)