महाराजा
ना. [सं.]
- ससाना सामन्त र रजौटाहरूमाथिका शासन गर्ने महान् राजा; सम्राट्; श्रेष्ठ राजा।
- साधुसन्न्यासी वा राजाहरूलाई आदरपूर्वक सम्मान गर्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)