महारात्रि
ना. [सं.]
- महाप्रलयको रात।
- अर्धरात्रिपछिको लगभग दुई मुहूर्तको समय।
- महाशिवरात्रि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)