महारानी
ना. [सं. महाराज्ञी]
- ठुलो राज्य वा राष्ट्रकी रानी; महाराजकी पटरानी।
- युवराजाधिराज, युवराज, अधिराजकुमार आदिका रानीहरू।
- राजकुमारीको सम्मानबोधक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. महाराज्ञी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)