महावला

  1. कुनाकुना परेका खस्रा पात हुने, पहेँलो गुलाफी वा सेता फूल फुल्ने माल्भेसी समूहको कपासको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)