महावाक्य

ना. [सं.]

  1. गुह्य अर्थ वा महत्त्वपूर्ण अर्थ खुलाउने वाक्य; उपनिषत्का 'अहं ब्रह्मास्मि', 'तत्त्वमसि' आदि र यस्तै महान् वाक्य।
  2. लामालामा वाक्य।
  3. कुनै महत्त्वपूर्ण वाक्य वा मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)