महावारुणी

ना. [सं.]

  1. चैत्र कृष्ण चतुर्दशीका दिन शतभिषा नक्षत्र र शनिवार परेमा हुने गङ्गास्नानको एक योग वा पर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)