महावाणिज्यदूत

ना. [सं.]

  1. मित्र देशको प्रमुख वाणिज्यनगरमा नियुक्त गरिएका वाणिज्यदूतहरूमा मुख्य दूत (कन्सुलेट जनरल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)