महाशङ्ख

ना. [सं.]

  1. ठुलो आकारको शङ्ख।
  2. कनपट्टीको हाड; खप्पर; कपाल।
  3. कुबेरका नौ निधिमध्ये एक।
  4. सय शङ्ख सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)