महाशय

वि. [सं.]

  1. महान् आशय वा उच्च विचार भएको; महानुभाव।
  2. उच्च उद्देश्य वा विचार भएको व्यक्ति; महापुरुष।
  3. प्रायः समकक्षी वा सज्जन व्यक्तिलाई सम्बोधन गरिने आदरार्थी शब्द; महानुभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)