महाशाखा

ना. [सं.]

  1. कुनै कार्यालयअन्तर्गतको प्रमुख तथा महत्त्वपूर्ण शाखा कार्यालय (डिभिजन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)