महासागर
ना. [सं.]
- पृथ्वीका सतहको झन्डै एकहत्तर प्रतिशत भाग ढाकेको नुनिलो पानीयुक्त ठुलो समुद्र; महासमुद्र; महोदधि।
- उक्त महासागरका पाँच विभाग (प्रशान्त महासागर, हिन्द महासागर, आन्ध्र महासागर, सुमेरु महासागर र कुमेरु महासागर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)