महासामन्त

ना. [सं.]

  1. लिच्छविकालमा सामन्तभन्दा उच्च ओहदामा रहेको शासनभार सँभाल्ने प्रमुख उच्चाधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)