महासाहसिक
वि. [सं.]
- ठुलो साहस गर्ने; अतिसाहसी।
- बलपूर्वक अर्काको धनमाल हरण गर्ने व्यक्ति; डाँकू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)