महास्नान
ना. [सं.]
- विशेष अवसर वा पर्वमा वैदिक मन्त्रोच्चारण गरी पञ्चामृत आदिद्वारा देवमूर्ति, प्रतिमा आदिलाई गराइने स्नान।
- ऋषितर्पणीका दिन नदी आदिमा गएर महासङ्कल्पका विधिले गरिने स्नान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)