महाहार

ना. [सं.]

  1. राजामहाराजाहरूले राजकीय वेशभूषाका साथ लगाउने विशेष प्रकारको रत्न वा हार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)