महिनावारी

वि.

  1. महिनामहिनाको; प्रत्येक महिनाको।
  2. मासिक स्राव हुने; नछुने।
  3. मासिक वेतन; तलब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)