महिना
ना. [फा. महीन]
- वर्षको बाह्र भागको एक भाग; प्रायः तिस दिन र घटबढ हुँदा उनन्तीसदेखि बत्तिस दिनसम्मको हुने अवधि; मास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. महीन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)