महुवर

ना. [महुअर]

  1. सपेरा, इन्द्रजाली आदिले बजाउने तुम्बासमेत भएको एक किसिमको मुरली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)