महुवा
ना. [प्रा. महुआ]
- सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने, सालका जस्ता ठुलठुला पात हुने एक रुख वा त्यसको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. महुआ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)