महेन्द्रमाला
ना.
- विदेशी राज्यका गद्दीनसिन राजा वा गद्दीनसिन रानीलाई मात्र प्रदान गर्ने गरिएको मध्यमणिसहितको एक मानपदवी।
- पहिले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित भाग-भागमा विभक्त माध्यमिक तहसम्मका नेपाली विषयका पाठ्यपुस्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)