महेन्द्र रत्न आभूषण

ना.

  1. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा महत्त्वपूर्ण रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेलामा सक्रिय रूपले कार्य सम्पन्न गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)