महेन्द्र प्रज्ञा पुरस्कार

ना.

  1. तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रत्येक दुई वर्षमा नेपालका कुनै एक उत्कृष्ट साहित्यकारलाई प्रदान गर्ने गरिएको नगद पुरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)