महेन्द्र प्रहरी अलङ्कार

ना.

  1. नेपालभित्र आन्तरिक अशान्ति मच्चिएका बखतमा सक्रिय रूपले कर्तव्य पूरा गर्ने तथा अद्वितीय बहादुरीका साथ जनधनको सुरक्षाका निम्ति काम गर्ने प्रहरी अधिकृतलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)