महेन्द्र रत्न सुभूषण

ना.

  1. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रभावकारी ढङ्गबाट रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेला प्रभावकारी स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)