महेन्द्र रत्न भूषण
ना.
- राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रशंसनीय रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेको बेलामा प्रशंसनीय कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)