मांस
ना. [सं.]
- प्राणीका शरीरमा छाला र हाडका बिचमा रहने नरम पदार्थ; मासु।
- फलफूलका बोक्रा र बियाँका बिचमा रहने नरम पदार्थ; गुदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)