मा

विभ. [सं. मध्य]

  1. अधिकरण कारक वा सप्तमी विभक्तिको चिह्न; कुनै शब्दका पछाडि जोडिएर त्यसभित्र, त्यसउपर आदि अर्थ बुझाउने प्रत्यय वा रूप (घरमा, कोठामा, रुखमा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)