मांसल

वि.

  1. मासुको भाग धेरै भएको; मांसपूर्ण।
  2. मोटोघाटो; बलियो; हृष्टपुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)