मांसाहारी
वि.
- मासु खाने; मांसभोजी।
- मासु खाएर जीवननिर्वाह गर्ने; मासुकै आहारा भएको।
- हिंस्रक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)