माइक

ना. [अङ्. माइक्रोफोन]

  1. खास गरी विद्युत्तरङ्गद्वारा ध्वनिलाई ठुलो पार्ने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र; माइक्रोफोन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)