माइकोराइजा

ना. [अङ्.]

  1. बोटबिरुवाको जरामा ढुसी लागी हुर्कन बाधा पुर्‍याउने रोगविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)