माईबेनी

ना.

  1. इलामका माई र जोगमाई दुई नदीका दोभानको माघभरि मेला लाग्ने स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)