माकुराजाले

वि.

  1. माकुराको जालोजस्तो गोलागोला मसिना रेखा भएको (बुट्टा, पछ्यौरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)