माकुरी
ना. [सं. माकुरो+ई]
- माडबारीका जस्तो आकारको, बिचमा युँ जडिएको, कानमा लगाउने एक प्रकारको गहना।
- भाद्र शुक्ल पञ्चमीका दिन स्वास्नी मानिसहरूद्वारा सप्तर्षिलाई चढाइने एक प्रकारको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)