माखेसाङ्लो

ना.

  1. दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा।
  2. रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साङ्ली।
  3. त्यस्तै अप्ठेरो वा उम्कन नसकिने अवस्था; जटिल समस्या; असमञ्जस स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)