माखो

ना. [सं. मक्षिका > प्रा. मक्खिअ]

  1. झिँगो; मक्षिका।
  2. नाकमा लाइने एक प्रकारको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)