माख्ले

ना.

  1. धान कुटेर वा मकै पिनेर चामल, च्याँख्ला बनाउँदा आउने वस्तु; कनिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)