माग्नु
स.क्रि. [प्रा. माग+नु]
- कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु।
- गरिब वा दरिद्रले अन्न, वस्त्र, पैसा आदि पाऊँ भनेर प्रार्थना गर्नु; भिक्षा गर्नु।
- अधिकार वा यस्तै कुनै कामकुरोका लागि प्रार्थना गर्नु; माग गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)