मागढोल

ना.

  1. जे पाए पनि माग्ने काम; यताउति घुमेर माग्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)