माग

ना. [माग+अ]

  1. माग्ने काम; याचना; प्रार्थना।
  2. आग्रह जनाएर गरिने अनुरोध; अधिकारपूर्वक मागिएको कुनै कुरो।
  3. कुनै कुराको विशेष आवश्यकता वा खाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)